नियम २६
रोक्का राखेको उपभोग्य वस्तु जिम्मा नलिएमा कब्जा गर्नु पर्ने

() नियम २५ बमोजिम निरीक्षण अधिकृतले रोक्का राखेको उपभोग्य वस्तु सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउँदा लिन मञ्जुर नगरेमा निरीक्षण अधिकृतले त्यस्तो उपभोग्य वस्तु आफ्नोकब्जामा लिनेछ

() उपनियम () बमोजिम कुनै उपभोग्य वस्तु निरीक्षण अधिकृतले आफ्नोकब्जामा लिएमा सम्बन्धित व्यक्तिलाई त्यस्तो भरपाई दिनु पर्नेछ